FAQs Complain Problems

News and Notices

कमलामाई नगरिपालिका पूर्ण खाेप युक्त्त घाेषणा

"स्थानिय स्वामित्त्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना, हाम्राे प्रतिवद्धता" भन्ने मूल नाराका साथ आज कमलामाई नगरपालिका साथै सिन्धुली जिल्लालाई पूर्ण खाेप युक्त्त जिल्ला घाेषणा गरियाे । उक्त्त कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वाथ्य स्वय‌ं सेविका, वडा अध्यक्ष्य तथा स्वास्थ्य चाैकीक

संविधान तथा ऐन कानुनमा कृषि सम्वन्धी भएका व्यवस्था बारे अभिमुखिकरण कार्यक्रम

कमलामाई नगरपालिकाको जनप्रतिनिधि तथा कर्मचारीहरुको लागी "संविधान तथा ऐन कानुनमा कृषि सम्वन्धी " भएका व्यवस्था बारे अभिमुखिकरण कार्यक्रम

टुहुरा तथा असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण कार्यक्रम

कमलामाई नगरपालिकाकाे आयाेजनामा "टुहुरा तथा असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण कार्यक्रम" क‍ न पाका १४ वटै वडाका गरि जम्मा ७५ जना टुहुरा तथा असहाय बालवालिकाहरुलाई शैक्षिक सामाग्री नगर प्रमुख खड्ग खत्री ज्यूकाे अध्यक्षतामा वितरण गरियाे ।

Pages