FAQs Complain Problems

समाचार

News and Notices

kamalamaimun.ward

कमलामाई नगरपालिकाकाे वडा न‌ं. १४ रानीवास स्थित रानीवास स्वास्थ्य चाैकिमा आज निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । उक्त कार्यक्रमकाे उद्धघाटन कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीज्यूले गर्नु भएको छ ।

प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित तथा सेना दिवस २०७६ को अवसरमा २०७६ फागुन १६ गते देखी १८ गते सम्म "राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद" भन्ने मूल नाराका साथ प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता कमलामाई नगरपालिकाकाे कवडहलमा जिल्ला व्याडमिन्टन स‌ंघ सिन्धुलीद्धारा आयाेजना ग

Pages