समाचार
व्यक्तिगत घटना दर्ता को प्रतिलिपि सक्कल कागजात प्रमाणीकरण
सेवा प्रकार:
लाग्ने समय:
तिन भित्र सोही दिन
जिम्मेवार अधिकारी:
विशकसेन ढकाल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
तोकिए अनुसार
आवश्यक कागजातहरु:
- निवेदन ।
- प्रमाणीकरण गर्नु पर्ने सक्कल कागजातहरु र सोको फोटो कपि १।१ प्रति
- नागरिकताको छाँया प्रति
- व्यक्तिगत घटना दर्ताको प्रतिलिपि (उपलब्ध भए सम्म)