समाचार
विद्यालयको ठाँउ सरी
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन भित्र
जिम्मेवार अधिकारी:
शंकरराज लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु:
- विद्यालय ठाउँ सारीको लागि निवेदन ।
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
- नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।
- सामुदायिक विद्यालय बाहेकका विद्यालयको हकमा चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्तिकर तिरेको रसिद ।
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद
- हाल विद्यालय रहेको पालिकाको सहमति पत्र
- हाल विद्यालय रहेको वडाको सहमती पत्र
- स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी ।
- स्थलगत निरीक्षण प्रतिवेदन ।
- विद्यालयको विगत तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन ।
- सरी जानेठाँउको पालिकाको अनुमति पत्र
- सरी जाने ठाउँको वडा कार्यालयको अनुमती पत्र ।