FAQs Complain Problems

विद्यालयको ठाँउ सरी

लाग्ने समय: 
१५ दिन भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐनले तोके वमोजिम
आवश्यक कागजातहरु: 
  • विद्यालय ठाउँ सारीको लागि निवेदन ।
  • विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी । 
  • नविकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र ।
  •  सामुदायिक विद्यालय बाहेकका विद्यालयको हकमा चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्तिकर तिरेको रसिद ।
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद 
  • हाल विद्यालय रहेको पालिकाको सहमति पत्र 
  • हाल विद्यालय रहेको वडाको सहमती पत्र 
  • स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी । 
  •  स्थलगत निरीक्षण प्रतिवेदन ।
  • विद्यालयको विगत तीन आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन । 
  • सरी जानेठाँउको पालिकाको अनुमति पत्र
  • सरी जाने ठाउँको वडा कार्यालयको अनुमती पत्र ।