समाचार
विद्यालयको रकम निकाशा
सेवा प्रकार:
लाग्ने समय:
७ दिन भित्र
जिम्मेवार अधिकारी:
शंकरराज लुईटेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- विद्यालयको पत्र ।
- विद्यालयले तयार गरेको माग फाराम ।
- अघिल्लो आ.व.को आय व्वय विवरण ।
- चालु आ.व.को विद्यालयवाट स्वीकृत कार्यक्रम ।