FAQs Complain Problems

विद्यालयको रकम निकाशा

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  •  विद्यालयको पत्र ।
  • विद्यालयले तयार गरेको माग फाराम ।
  • अघिल्लो आ.व.को आय व्वय विवरण ।
  • चालु आ.व.को विद्यालयवाट स्वीकृत कार्यक्रम ।