समाचार
मलखाद, कृषि फर्म तथा कृषि सामग्री विक्रेता तथा नविकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
विशकसेन ढकाल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- सम्बन्धित समुह /व्यक्तिको निवेदन वा पत्र
- प्रस्तावित फर्मको प्रवन्धपत्र वा प्रस्ताव
- परियोजना को प्रस्ताव
- सम्बन्धित वडाको सिफारिस
- फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि
- विक्रेताको प्रमाणपत्र
- फर्म नवीकरणका लागि साविकको जिल्ला कृषि विकास विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सञ्चालकहरुको २/२ प्रति फोटो
- व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- व्यवासय कर तिरेको प्रमाण
- बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण
- अन्य आवश्यक कागजातहरु
- कृषि फर्म दाताको लागि कम्तीमा ३ कठ्ठा भन्दा बढी जग्गाको प्रमाणपत्रको को प्रतिलिपि