FAQs Complain Problems

मलखाद, कृषि फर्म तथा कृषि सामग्री विक्रेता तथा नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्बन्धित समुह /व्यक्तिको निवेदन वा पत्र 
  • प्रस्तावित फर्मको प्रवन्धपत्र वा प्रस्ताव
  • परियोजना को प्रस्ताव
  • सम्बन्धित वडाको सिफारिस 
  • फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि
  •  विक्रेताको प्रमाणपत्र 
  • फर्म नवीकरणका लागि साविकको जिल्ला कृषि विकास विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • सञ्चालकहरुको २/२ प्रति फोटो
  •  व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  •  व्यवासय कर तिरेको प्रमाण 
  • बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको प्रमाण 
  • अन्य आवश्यक कागजातहरु 
  • कृषि फर्म दाताको लागि कम्तीमा ३ कठ्ठा भन्दा बढी जग्गाको प्रमाणपत्रको को प्रतिलिपि