समाचार
उपभोक्ता समितिको वैक खाता बन्द गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
विनोद वावु खकुराल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको निवेदन ।
- बैंक खाता बन्द गर्ने सम्बन्धमा उपभोक्ता समितिबाट भएको निर्णाय को प्रतिलिपी ।
- वडा कार्यालयको सिफारिस