समाचार
अमिन द्धारा जग्गा छुटयाउने
सेवा प्रकार:
लाग्ने समय:
५ दिन भित्र
जिम्मेवार अधिकारी:
पुष्कर अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- व्यहोरा खुलको निवेदन
- जग्गा पूर्जाको फोटो कपि
- दस्तुर तिरेको रसिद
- अन्य आवश्यक प्रमाणहरु