FAQs Complain Problems

अमिन द्धारा जग्गा छुटयाउने

लाग्ने समय: 
५ दिन भित्र
जिम्मेवार अधिकारी: 
पुष्कर अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  •  व्यहोरा  खुलको निवेदन
  • जग्गा पूर्जाको फोटो कपि
  • दस्तुर तिरेको रसिद
  • अन्य आवश्यक प्रमाणहरु