समाचार
सार्वजनिक सम्पतिको अतिक्रमण रोक्ने
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
पुष्कर अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको निवेदन ।
- नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
- नापी नक्सा