FAQs Complain Problems

सूचना तथा समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

आज कमलामाइ नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालनकाे लागि कनपा उपप्रमुख श्री मञ्जु देवकोटा ज्यूकाे अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न गरियाे । सम्पूर्ण सराेकारवाला निकाय, संघ संस्था एवम् व्यक्तित्वहरूमा लैङ्गिक हिंसा अन्त्य तथा महिला पुरूषकाे समविकासकाे ला

बैक‌ं प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गर्ने

कमलामाई नगरपालिकाले आज मिति २०७७ मंसिर ०७ गते नगर क्षेत्र भित्र रहेका बेङ्कहरुसँग सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गर्न छलफल गरेको छ । नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता मा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कुमार कार्की, सेवा ईकाईका MIS OPERATOR, फ

Pages