१६ दिने लैंगिक हिंसा विरुद्धकाे अभियान आज बाट कमलामाई नगरपालिकाकाे नगर उप प्रमुख मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा विभिन्न राजनितिक दल, पत्रकार तथा सराेकारवाला निकायकाे उपस्थितिमा "लैंगिक हिंसा अन्त्यकाे प्रतिवद्धता: व्यक्ति, समाज र सबैकाे ऐक्यवद्धता" भन्ने मुल नाराका साथ शुभारम्भ भएकाे छ ।
आज कमलामाइ नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालनकाे लागि कनपा उपप्रमुख श्री मञ्जु देवकोटा ज्यूकाे अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न गरियाे । सम्पूर्ण सराेकारवाला निकाय, संघ संस्था एवम् व्यक्तित्वहरूमा लैङ्गिक हिंसा अन्त्य तथा महिला पुरूषकाे समविकासकाे ला
कमलामाई नगरपालिकाले आज मिति २०७७ मंसिर ०७ गते नगर क्षेत्र भित्र रहेका बेङ्कहरुसँग सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप व्यवस्थित गर्न छलफल गरेको छ । नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षता मा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, लेखा अधिकृत टेकेन्द्र कुमार कार्की, सेवा ईकाईका MIS OPERATOR, फ