FAQs Complain Problems

सूचना तथा समाचार

कर्मचारी पदपुर्ति सम्बन्धी सूचना

 डाउनलोड गर्नको लागी तलको पि डी एफ फाइलमा किल्क गर्नुहोस​

न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजा

न्युनतम सर्त तथा कार्यसम्पादन MCPM मापन नतिजामा कमलामाई नगरपालिका ८३ अंकसहित ७ औ स्थानमा पास भएको छ। गत बर्ष नगरपालिका ९ औ स्थानमा थियो । नगरपालिकाले आउदा बर्षहरुमा पनि यसरीनै अझै माथिल्लो स्थान हासिल गर्ने प्रतिबद्धता जायर गर्छ ।

सुचना

निजी अावास पूननिर्माण अनुदान सम्‍झौताका लागि छनोट भएका लाभग्रहीहरुको सूची

कमलामाई नगरपालिकाको अनुरोध

यस कमलामाई नगरपालिकाबाट सामाजिक सुरक्षा परिचय पत्र प्राप्त व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने तथा गत आ.व.मै ७० वर्ष पुगेका सवै व्यक्तिले सोही परिचयपत्रको आधारमा उपचार खर्च समेत राष्ट्रिय वाणिज्य बैंक बाट प्राप्त गर्न सक्नुहुनेछ।

Pages