FAQs Complain Problems

सूचना तथा समाचार

साताैँ राष्ट्रिय विज्ञान दिवस २०७६

"विज्ञान प्रविधि र नवप्रवर्तन: सामाजिक आर्थिक रुपान्तरण" भन्ने आदर्श वाक्यका साथ मिति २०७६ असाेज १ गते साताैँ राष्ट्रिय विज्ञान दिवस कमलामाई नगरपालिकाद्धारा विद्यालय स्तरीय विज्ञान तथा प्रविधि नवप्रवर्तन प्रतियाेगिता कार्यक्रम नगर प्रमुख खड्ग बहादुर खत्री ज्यूकाे अध्यक्षतामा र प्रमुख जिल्ला अधिका

निशुल्क आँखा अपरेशन कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुली, जानकी आँखा अस्पताल जनकपुर र फ्रेड हलाेज फाउण्डेशन तिलग‌गा आँखा प्रतिष्ठान काठमाडाैँकाे सहयाेगमा मिति २०७६ साउन ३१ र ३२ गते सम्म माेति विन्दु भएका ४०० जना बिरामीहरुका लागी निशुल्क आँखाकाे उपचार गरियाे जसमा २७ जनाकाे निशुल्क आँखाकाे अपरेशन गरि क न पाका नगर प्रमुख खड्ग खत

Pages