FAQs Complain Problems

सूचना तथा समाचार

आँखा अप्रेशन कार्यक्रम सम्वन्धमा

कमलामाई नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखा अन्तर्गत संचालित सामुदायिक आँखा उपचार केन्द्रमार्फत मिति २०७५ मङ्सिर ३ र ४ गते नि:शुल्क मोतिविन्दुको अपरेशन कार्यक्रम संचालन गरिने जानकारी गराइन्छ ।

वाल दिवस

आज मिति २०७५/०५/२९ गते राष्ट्रिय बाल दिवसको दिन कमलामाई नगरपालिकाको आयोजना र बिभिन्न सहयोगी संस्थाहरुको सहकार्यमा "सुखी नेपाली, समृद्द नेपाल : बाल अधिकार सबैको सरोकार" भन्ने मूल नाराका साथ वालवालिकाको उपस्थितिमा विभिन्न कार्यक्रमको आयोजना गरि मानाईयो ।

Pages