FAQs Complain Problems

सूचना तथा समाचार

भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यबस्थित वसोवासीहरुलाई लालपूर्जा वितरण

भुमिहिन दलित, भुमिहिन सुकुम्वासी, अव्यबस्थित वसोवासीहरु तर्फ कमलामाई नगरपालिकाकाे वडा नं ३ जलकन्यामा नक्सा प्रमाणिकरणको आधारमा निवेदन दर्ता तथा नाप नक्साको निस्सा १७ जनामा वितरण गरिएकाे छ।

Zero waste city वनाउने संकल्प

कमलामाई नगरपालिकाकाे स्वास्थ्य सामाग्री जन्य र दैनिक रुपमा निस्कने साधारण फाेहाेरमैलाकाे वैज्ञानिक व्यवस्थापन गर्ने सम्वन्धमा आझ गैर सरकारी संस्था हिक्याफ ३६० र स्वास्थ्य व्यवसायीहरु सगँ कनपाकाे सभाहलमा वैठक वसेकाे थियाे । उक्त वैठककाे अध्यक्षता कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले गर्न

Pages