FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

निशुल्क आँखा अपरेशन कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुली, जानकी आँखा अस्पताल जनकपुर र फ्रेड हलाेज फाउण्डेशन तिलग‌गा आँखा प्रतिष्ठान काठमाडाैँकाे सहयाेगमा मिति २०७६ साउन ३१ र ३२ गते सम्म माेति विन्दु भएका ४०० जना बिरामीहरुका लागी निशुल्क आँखाकाे उपचार गरियाे जसमा २७ जनाकाे निशुल्क आँखाकाे अपरेशन गरि क न पाका नगर प्रमुख खड्ग खत

पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रममा B- रगतको अभाव भएको हुदा क.न.पाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युबाट पाठेघर बिरामीको लागी रगत हस्तान्तरण गर्नु हुदै । उक्त कार्यक्रम खुर्कोट स्थित शुभ जीवन अस्पतालमा संचालन भै'रहेको छ ।

Pages