आज मिति २०७८ मंसिर २३ गते कमलामाई नगरपालिकाकाे आयाेजनामा लगत संकलकहरुका लागि १ दिने घरबहाल तथा व्यवसाय कर लगत संकलन अभिमुखिकरण कार्यक्रम कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
"घरैबाट शुरु गराै, महिला हिंसा अन्त्य गराैँ" भन्ने मूल नाराका साथ मिति २०७८ मंसिर १९ गते आईतवारका दिन ३० औँ लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान २०७८ काे अवसरमा कमलामाई नगरपालिकाकाे आयाेजना, प्लान ईन्टरनेशनल नेपाल, जनजाती विकास समाज र हुराडेक नेपालकाे साझेदारीमा नगर स्तरीय चित्रकला प्रतियाेगित