FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

२५५ औँ सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ सम्पन्न

आज मिति २०७९ कार्तिक २४ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको अध्यक्षतामा २५५ औँ सिन्धुलीगढी विजयोत्सव, सिन्धुलीगढीमा भव्यताका साथ सम्पन्न भएको छ ।

 

Pages