FAQs Complain Problems

सूचना तथा समाचार

पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रम

कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा पाठेघर र हाईड्रोसिलका विरामिको लागि नि:शुल्क शल्यक्रिया कार्यक्रममा B- रगतको अभाव भएको हुदा क.न.पाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युबाट पाठेघर बिरामीको लागी रगत हस्तान्तरण गर्नु हुदै । उक्त कार्यक्रम खुर्कोट स्थित शुभ जीवन अस्पतालमा संचालन भै'रहेको छ ।

कमलामाई नगरिपालिका पूर्ण खाेप युक्त्त घाेषणा

"स्थानिय स्वामित्त्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना, हाम्राे प्रतिवद्धता" भन्ने मूल नाराका साथ आज कमलामाई नगरपालिका साथै सिन्धुली जिल्लालाई पूर्ण खाेप युक्त्त जिल्ला घाेषणा गरियाे । उक्त्त कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वाथ्य स्वय‌ं सेविका, वडा अध्यक्ष्य तथा स्वास्थ्य चाैकीक

Pages