FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

१६ दिने लै‌ंगिक हि‌ंसा विरुद्धकाे अभियान

१६ दिने लै‌ंगिक हि‌ंसा विरुद्धकाे अभियान आज बाट कमलामाई नगरपालिकाकाे नगर उप प्रमुख मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा विभिन्न राजनितिक दल, पत्रकार तथा सराेकारवाला निकायकाे उपस्थितिमा "लैंगिक हिंसा अन्त्यकाे प्रतिवद्धता: व्यक्ति, समाज र सबैकाे ऐक्यवद्धता" भन्ने मुल नाराका साथ शुभारम्भ भएकाे छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

आज कमलामाइ नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालनकाे लागि कनपा उपप्रमुख श्री मञ्जु देवकोटा ज्यूकाे अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न गरियाे । सम्पूर्ण सराेकारवाला निकाय, संघ संस्था एवम् व्यक्तित्वहरूमा लैङ्गिक हिंसा अन्त्य तथा महिला पुरूषकाे समविकासकाे ला

Pages