"स्थानिय स्वामित्त्व र सहभागिता, पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना, हाम्राे प्रतिवद्धता" भन्ने मूल नाराका साथ आज कमलामाई नगरपालिका साथै सिन्धुली जिल्लालाई पूर्ण खाेप युक्त्त जिल्ला घाेषणा गरियाे । उक्त्त कार्यक्रममा विभिन्न वडामा कार्यरत स्वाथ्य स्वयं सेविका, वडा अध्यक्ष्य तथा स्वास्थ्य चाैकीक
कमलामाई नगरपालिकाकाे आयाेजनामा "टुहुरा तथा असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण कार्यक्रम" क न पाका १४ वटै वडाका गरि जम्मा ७५ जना टुहुरा तथा असहाय बालवालिकाहरुलाई शैक्षिक सामाग्री नगर प्रमुख खड्ग खत्री ज्यूकाे अध्यक्षतामा वितरण गरियाे ।
कमलामााई नगरपालिका सिन्धुलीले २०७६÷०७७ को लागि एक अर्व ६ करोड ८२ लाख ९० हजार बराबरको बजेट ल्याएको छ । चालु खर्च तर्फ ६३ करोड ३६ लाख ८० हजार र पूँजीगत तर्फ ४३ करोड ४६ लाख १० हजार रुपैंया बराबरको बजेट सार्वजनिक भएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस कमलामाई नगरपालिकाको वडा न ४ मा आहाले खोलाबाट वस्ती जाने गोरेटो वाटो निर्माण र आहाले बस्ती जाने सिढी निर्माण कार्य धमाधम भइरहेको छ। उक्त रोजगार कार्यक्रममा वडा न ४ का ३० जना वडा बासीले रोजगार पाएका छन् ।