यस कमलामाई नगरपालिकाबाट सामाजिक सुरक्षा परिचय पत्र प्राप्त व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने तथा गत आ.व.मै ७० वर्ष पुगेका सवै व्यक्तिले सोही परिचयपत्रको आधारमा उपचार खर्च समेत राष्ट्रिय वाणिज्य बैंक बाट प्राप्त गर्न सक्नुहुनेछ।
अादरणिय नगरवासी महानुभावहरु यहाँहरुको अमूल्य मतबाट कमलामाई नगरपालिकाको नगर प्रमुखमा विजय भए पश्चात १०० दिनमा सम्पन्न गरेका कार्यहरुकाे विवरण पेश गरेको छु ।
१. नगर सफा, सुन्दर राख्ने अभियान स्वरुप नगरपालिकाको मुख्य बजार क्षेत्रमा नालाहरुको सफा गर्ने कार्य भएको ।