FAQs Complain Problems

News and Notices

माघ १ गते सार्वजनिक विदा सम्वन्धमा

माघे संक्रान्ति अर्थात मकर संक्रान्ति माघ १ गतेका दिन कमलामाई नगरपालिका नगर कार्यपालिकाकाे कार्यलयले कमलामाई नगरपालिका मातहतका सम्पूर्ण कार्यलय, सघंसस्था तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा रहेकाे सम्वन्धित सवैमा जानकारीकाे लागी अनुराेध छ ।

वडामाहाराजा पृथ्वीनारायण शाहकाे पूर्ण कदकाे सालिक अनावरण कार्यक्रम

यही मिति २०७६ साल पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे दिन कमलामाई नगरपालिकाकाे आयाेजनामा नेपाल एकिकरण अभियानका नायक एव‌ं सिन्धुलीगढी युद्धका प्रमुख याेजनाकार वडामाहाराजा पृथ्वीनारायण शाहकाे पूर्ण कदकाे सालिक अनावरण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश कुमार

लोकसेवा तयारी कक्षा स‌ंचालन उद्धघाटन कार्यक्रम

कमलामाई नगरपालिकाद्धारा आ व ०७६-०७७ काे स्वीकृट वजेट अनुसार आदिवासी जनजाति विद्यार्थीहरुकाे लागी लाेकसेवा तयारी कक्षा संचालनकाे कार्यक्रम आज क न पा का नगर प्रमुख खड्ग खत्रीद्धारा उद्धघाटन गर्नु भएकाे छ जसमा ४३ जना आदिवासी जनजाति विद्यार्थीहरु सहभागी भएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा उपस्थिति हुन

यही मिति २०७६ साल पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे दिन कमलामाई नगरपालिकाकाे आयाेजनामा नेपाल एकिकरण अभियानका नायक एव‌ं सिन्धुलीगढी युद्धका प्रमुख याेजनाकार वडामाहाराजा पृथ्वीनारायण शाहकाे पूर्ण कदकाे सालिक अनावरण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश कुमार

छैठाै‌ं नगरसभा सम्पन्न

आज मिति २०७६ साल पाैष २२ गते कमलामाई नगरपालिकाकाे छैठाै‌ं नगरसभा सम्पन्न भएकाे छ । उक्त नगरसभावाट पारित भएका मुख्य निर्णयहरु :
१) नगर भित्र रहेका हरेक खर परालकाे छानाेलाई विस्थापित गरि
जस्तापाता वितरण गर्ने
२) प्रत्येक टाेल वस्तिमा विजुली वत्तिकाे पहुच पुर्याउने

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

आज मिति २०७६ पौष १६ गते, इश्वीसम्वत् १ जनवरी २०२० मा कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा सम्माननीय पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल ज्यूको प्रमुख आतिथ्यता र यस कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीको अध्यक्षतामा ऎतिहासिक सिन्धुली गढीबाट नेपाल भ्रमण वर्ष २०२०

Pages