FAQs Complain Problems

News and Notices

विभिन्न चरणमा वितरण गरिएका राहतकाे विवरण

विश्वब्यापी माहामारीको रुप धारण गरेको कोभिड १९ भाइरस संक्रमणको भय र निराकरणको प्रयासलाई कमलामाई नगरपालिकाले पनि शिघ्राति शिघ्र अवलम्बन गर्नु पर्यो । खासगरी मानसिक रुपमा तयार नभइसकिएको र नसोचिएको माहामारी विरुद्धमा तुरुन्त तयार हुन कमलामाई नगरपालिकालाई निश्चय पनि ठूलै योजना र आर्थिक ब्यवस्थापनको क

लकडाउनमा राहत पाउने वडागत लाभग्राहीकाे नामावली

विश्वभरी नै माहामारीकाे रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड १९) ले निम्तयाएकाे समस्याका कारण संघिय सरकारले गरेकाे लकडाउनमा विपन्न वर्गमा पर्न गएकाे आभारभुत असरकाे लागी कमलामाई नगरपालिकाले राहत प्याकेज वितरण गरेकाे छ। उक्त लकडाउनमा राहत पाउने वडागत लाभग्राहीकाे नामावली निम्न फईलमा रहेकाे छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात

कमलामाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरुवात गरेको छ ।

COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सहयोग

कमलामाई नगरपालिका वडा न ४ ढुंग्रेवास निवासी सफल व्यवसायी परिवारका अभिभावक श्री टीका बहादुर श्रेष्ठ ज्युवाट एक लाख रुपैया र त्यसै गरि कनपा वडा न ६ धुराबजार स्थित सिन्धु वचत तथा ऋण सहकारी संस्थावाट पन्ध्र हजार एक सय एकाउन्न रुपैया यस कमलामाई नगरपालिकाकाको प्रकोप व्यवस्थापन कोषमा विश्वभरी नै माहामार

सुकुम्वासीलाई राहात वितरण

कमलामाई नगरपालिका वडा न‍‌ं ४ स्थानिय वासिन्दा हाल कनपा -०६ एकिकृत भवन अगाडी एकदमै नाजुक अवस्थामा खाेलाकाे किनारमा वस्दै आएका गाेविन्द बहादुर वि क (दमकाे राेगी) लाई कनपाका नगर प्रमुख खड्ग बहादुर खत्री ज्युले राहात वितरण गर्नुभएकाे छ । उहाँकाे एक श्रीमती दुई छाेरी र एक छाेरासँगै वस्दै आउनुभएकाे छ ।

गिट्टी कुट्ने मजदुरलाई राहत वितरण

नगर प्रमुख राहत प्याकेज अन्तर्गत आज कनपा वडा न ४ र ५ को सिमाना खहरे खोलामा जम्मा ५९ जना गिट्टी कुट्ने मजदुरलाई राहत वितरण गरिएको छ ।

कमलामाई नगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयाेग

कमलामाई नगरपालिका वडा नं ७ स्थित माझीटारमा रहेको शिद्दवावा अंग्रेजी मा.विका प्रधानध्यापकज्युले विद्यालयको तर्फवाट यस कमलामाई नगरपालिकालाई विश्वभरी नै माहामारीको रुपमा फैलिएको COVID-19 (कोरोना भाइरस) प्रकोप नियन्त्रणका लागी सत्ताईस हजार एक सय पचास रुपैया सहयोग गर्नुभएको छ । यस सहयोगको लागी कमलामाई

नगर प्रमुख राहत प्याकेज

कमलामाई नगरपालिकाद्वारा नगर प्रमुख राहत प्याकेज अन्तर्गत कनपाकाे वडा नं ६ मा रहेका विभिन्न गिट्टी कुट्ने मजदुरहरुलाई राहत वितरण गरेको छ । उक्त नगर प्रमुख राहत प्याकेजमा चामल, दाल, आलु, नुन, चिनी, वेसार, तेललगायतका खाद्यान्न सामाग्री रहेका छन ।

सिन्धुली अस्पताललाई सहयाेग

कमलामाई नगरपालिकाका नगर प्रमुखद्वारा सिन्धुली अस्पतालको आइशोलेसन वार्डको लागी आवश्यक ३ थान Patient Monitor र  Computer Based Fully Automated Hematology Analyzer सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र मेसुलाई हस्तान्तरण गर्नुभएको छ।

काेराेना भाइरसलाई फैलिन नदिन डिसइन्फेक्सन स्प्रे छर्किन सुरु

कमलामाई नगरपालिकाद्धारा काेराेना भाइरसलाई फैलिन नदिनका लागी नगर क्षेत्रभित्रका १ नं वजार, २ नं वजार, हस्पिटल राेड, धुरा वजार, वसपार्क लगायतका मुख्य मुख्य क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किन सुरु गरेकाे छ ।

 

 

Pages