काठमाण्डौं विश्वविद्यालय र कमलामाई नगरपालिका विच नगरको विद्यालय शिक्षामा शैक्षिक नेतृत्व विकास, सहभागितामूलक सामुदायिक संजालसुदृढीकरणतथा शिक्षामा समता र समावेशिकरण हासिल गराउने प्रयोजनार्थ NICfor School Lead
आज मिति २०७८ साल असार २२ गते कमलामाई नगरपालिकाकाे नवौँ नगरसभामा नगर प्रमुख श्री खड्ग बहादुर खत्रीद्धारा पेश गरिएकाे आ.व. २०७८/०७९ काे विनियाेजन विधेयक २०७८ नगर सभावाट सर्वसम्मत पारित भएकाे छ ।