मिति २०७८ साल वैशाख १३ गते कमलामाई नगरपालिकाकाे समन्वय, सामुहिक सराेकार समाज (CCS) सिन्धुलीकाे साझेदारी र Wishner5, Himalayan Quests Foundation काे सहयाेगमा कनपाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे प्रमुख अतिथ्यतामा कनपा ७ स्थित वल्लाे रामपुरमा नवनिर्मित ३ काेठे भवन श्री जनचाहना आधारभूत वि
कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूकाे अध्यक्षतामा आज मिति २०७८ साल वैशाख १४ गते वसेकाे कमलामाई नगर शिक्षा समितिकाे वैठकले हाल विश्वभरी फैलिदै गइरहेकाे नयाँ भेरियन्टकाे काेभिड-१९ महामारी नेपालमा समेत फैलिएकाे सन्दर्भमा काेभिड-१९ संकट व्यवस्थापन केन्द्र छाउनी काठमाडाैंकाे प.स
यहि मिति २०७८ साल असारकाे पहिलाे हप्तामा कनपा ३ स्थित सिन्धुलीगढीमा नवनिर्मित युद्ध संग्राहलयकाे उद्धघाटन कार्यकाे लागी तीव्र गतिमा भैरहेकाे निर्माण कार्यकाे अवलाेकन गरिदै ।
कमलामाई नगर शिक्षा समितिकाे आज वसेकाे वैठकबाट कक्षा ८ काे आधारभूत शिक्षा उतिर्ण परिक्षा मिति २०७८ बैशाख २१ गते विहान १०:३० बाट संचालन गर्ने निर्णय भएकाे छ ।
परिक्षा केन्द्र सम्वन्धित विद्यालयमा नै ताेकिएकाे छ ।
आज मिति २०७८ साल वैशाख ७ गते कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयका मन्त्री माननीय लिलानाथ श्रेष्ठज्यू र कमलामाई नगरपालिकाका नगर उप प्रमुख तथा न्यायीक समितिका संयाेजक श्री मञ्जु देवकाेटाज्यूवीच कमलामाई नगरपालिकाकाे कार्यालयमा भेटघाट भएकाे छ ।
आज मिति २०७८ साल वैशाख ७ गतेका दिन कमलामाई नगरपालिकाको वडा न ०७ काे वडा मेलमिलाप केन्द्रकाे अनुगमन, सुझाव संकलन, मुल्यांकन कार्यक्रममा कनपाका नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक श्री मञ्जु देवकोटा, का.व अध्यक्ष साेम बहादुर वल, कानुन अधिकृत टंक विक्रम थापा, वडा सचिव, वडा मेलमिलाप केन्द्राका स