FAQs Complain Problems

सूचना तथा समाचार

१६ दिने लै‌ंगिक हि‌ंसा विरुद्धकाे अभियान

१६ दिने लै‌ंगिक हि‌ंसा विरुद्धकाे अभियान आज बाट कमलामाई नगरपालिकाकाे नगर उप प्रमुख मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा विभिन्न राजनितिक दल, पत्रकार तथा सराेकारवाला निकायकाे उपस्थितिमा "लैंगिक हिंसा अन्त्यकाे प्रतिवद्धता: व्यक्ति, समाज र सबैकाे ऐक्यवद्धता" भन्ने मुल नाराका साथ शुभारम्भ भएकाे छ ।

Pages