FAQs Complain Problems

सूचना तथा समाचार

शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा

कमलामाई नगरपालिकाद्धारा २०७६ साल असाेज १४ गते वडा दशैँ, दिपावली तथा छठ पर्वकाे पुनित अवसर एंव २९ औँ अन्तरार्राष्ट्रिय जेष्ठ नागरिक दिवसमा आयाेजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा विभिन्न वडाका जेष्ठ नागरिक, संघ संस्था, जनप्रतिनिधि र कर्मचारीकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरियाे । यस

सिन्धुलीगढीमा एकीकरण संग्राहलय बनाउन रक्षा मन्त्रालयको स्वीकृति

कमलामाई नगरपालिका स्थित सिन्धुलीगढीमा राष्ट्रिय स्तरको नमुना एकीकरण संग्राहलय निर्माण गर्ने नेपाली सेनाको योजना रक्षा मन्त्रालयलद्धारा स्वीकृत भएकाे छ । कमलामाई नगरपालिका प्रमुख खड्ग

Pages