FAQs Complain Problems

सूचना तथा समाचार

टुहुरा /असहाय वालवालिकाहरुकाे लागी शैक्षिक सामाग्री वितरण तथा बाल अधिकार सम्बन्धी सचेतना कार्यक्रम

आज मिति २०७६ माघ १९ गते कमलामाई नगरपालिकाले आफ्ना १४ वटै वडाका वडाबाट सिफारीस भएका टुहुरा /असाहय बालबालिकालाई शैक्षिक सामग्री, झोला, न्यानो कपडा, विध्यालयको पोशाक तथा नगद सहयोग नगर प्रमुख खड्ग बहादुर खत्री तथा प्रशासकीय प्रमुख पुरुषाेत्तम सुवेदीबाट वितरण गरियो ।

क न पामा विधुत विस्तार उद्धघाटन कार्यक्रम

८ माघ,  सिन्धुली ।  कमलामाई नगरपालिका वडा न‌ं ७  सिम्ले, ज्याम्दु, टंसार, वासकटेरी हुदै गैरीगाउँ सम्मकाे विधुत विस्तार उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रमकाे अध्यक्षता क न पा वडा नं ७ का वडा अध्यक्ष कर्ण वहादुर घिसिङ तथा प्रमुख अतिथि प्रदेश सभा सदस्य विनाेद कुमार खड्का र विशेष अति

Pages