नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित तथा सेना दिवस २०७६ को अवसरमा २०७६ फागुन १६ गते देखी १८ गते सम्म "राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद" भन्ने मूल नाराका साथ प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियाेगिता कमलामाई नगरपालिकाकाे कवडहलमा जिल्ला व्याडमिन्टन संघ सिन्धुलीद्धारा आयाेजना ग
कमलामाई नगरपालिकाकाे सुत्केरी खाद्यन्न सहयाेग कार्यक्रम अन्तर्गत क न पाका नगर प्रमुख खड्ग बहादुर खत्रीद्धारा सुत्केरी भएका गाई भैसीकाे लागी सुत्केरी भत्ता वितरण गर्नुभएका छन् ।
स्थानीय श्राेत साधन सीप र कलाकाे अधिक्तम उपयाेग गरी व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुलाई (१८- ४० वर्षका) विना धिताे ऋण प्रवाह गर्ने कार्यक्रम भएको हुदा ३० दिन भित्र निम्नानुसारको कागजात संलग्न गरी निवेदन पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कानुनी साक्षरता र लैंगिक समानता र समावेशीकरण तथा मेलमिलाप कर्ताहरुका लागी पुनर्ताजगी तालिम कमलामाई नगरपालिका वडा नं. ९ भिमान स्थित आजाद स्मृती भवनमा दुई दिने कार्यक्रम सचालन भएको छ ।